News



नेपालगन्जमा पहिलो पटक राष्ट्रिय शैक्षिक महोत्सव हुने



‘‘सामाजिक रुपान्तरणका लागि शिक्षामा नयाँ अभियान’’ भन्ने उदेश्यका साथ नेपालगन्जमा पहिलो पटक राष्टूव्यापी शैक्षिक महोत्सव हुने भएको छ ।
नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ जिल्ला शाखा बाूकेको आयोजनामा नेपालगन्ज उपमहानगरपालिका (१८ कारकांदोस्थित बहुउदेश्यीय सभागृह निर्माणस्थल परिसरमा यही मंसिर २८ …